मुम्बई । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले थकाई भगाउन सेक्सी मसाज गराउँदै आएकी छिन् ।
ओम शान्ति ओमबाट भातरको चलचित्र बजार बलिउड छिरेकी अभिनेत्री दीपिका अहिलेकी सफल नायिका हुन् ।
दीपिकालाई जब थकान लाग्छ, तब उनले मसाज गर्ने गरेकी छिन् । उनी सुगंधित तेलले सेक्सी टपलेस मसाज गर्छिन । जसले उनलाई राहत मिल्छ ।
उनको थकान भगाउँछ । अभिनेत्री दीपिका पैराशूट एडवांस्ड आयलकी व्राण्ड एड्बेसडर पनि हुन् । उनी भन्छिन् पैराशूटको वासनादार तेलले मेरो थकानलाई मेटाउँछ ।
भारतीय सञ्चारमाध्यकले जनाएअनुसार २९ वर्षकी दीपिका मसाज गर्दा टपलेश विकनीमा हुन्छिन् । पैराशूटको वासनादार तेलले उनलाई दिनभरको काममा थकान भगाउने काम गर्छ ।
उक्त वासनादार तेलले दीपिका टाउको शरीर सबै मालिश गर्छिन । उनी भन्छिन् तेलले शरीरमा मालिस गर्दा थकान भगाउनुका साथै यो सबैभन्दा सजिलो तरिका लाग्छ ।
अहिले दीपिका चलचित्र पीकू र तमाशाको शुटिंगमा व्यस्त छिन् । उनले भनेकी छिन् जब म आफुलाई थाकेको महसुस गर्छु तब म तत्कालै सुगंधयुक्त तेलबाट मसाज गर्छु ।














प्रतिक्रिया