२९ आश्विन २०८३, बिहिबार

‘ओ माई गड २’ लिएर आउदैछन् अक्षयकुमार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakchya-kumar

मुम्बई । बलिउ अभिनेता अक्षय कुमारको सुपरहिट चलचित्र ‘ओ माई गड’को सीक्वल आउने भएको छ ।

सन् २०१४ मा रिलिज भएको चलचित्र ‘ओ माई गड’ले सबैलाई मनोरञ्जन दिएको थियो । चलचित्रको सफलतापछि निर्देशक उमेश शुक्लाले चलचित्र ‘ओ माई गड २’को सीक्वल बनाउने तयारीमा लागेका हुन् ।

यो चलचित्रको कथा तयार भइसकेको छ । निर्देशक उमेशले ‘ओ माई गड २’ पहिलो चलचित्र भन्दा फरक हुने दावी गरेका छन् ।