इराक, २४ फागुन । दक्षिण एसियामा त्रास फैलाइरहेको खतरनाक आंतकवादी संगठन इस्लामिक स्टेट (आईएस) ८ जना सर्वसाधारणको हत्या गरेर बीच बजारमा झुण्ड्याएको छ ।
सर्वसाधारणको अपहरण गरी धारिलो हतियारले शरीरबाट टाउको अलग गरिदिएका छन् । यो तस्विर सोशल मीडियामा खतरनाक पोजिसनमा भाइरल बनेको छ ।
भारतीय सञ्चार माध्यमको खबर अनुसार यो यो घटना इराकको हो । जहाँ ८ जना सर्वसाधारणलाई अपहरण गरेर आइएसले एकै चिहान बनाएर इराकको किरकुक प्रान्त स्थित उत्तरी सहर हविजाको बीच सहरमा राति झुण्ड्याएको हो ।
आइएसले इराकी सुरक्षाबल संग बदला लिन यीनीहरुको हत्या गरिएको जनाइएको छ ।



















प्रतिक्रिया