
काठमाडौं, २२ फागुन । फागुन २० गते दुर्घटनामा परेको टर्की एयरलाइन्सको विमान हटाउन प्रयासरत प्राविधिकहरुले कसरी काम गरिरहेका होलान भनेर चासो हुनु स्वभाविक हो ।
नागरिक उड्डयन प्राधिकरणका कर्मचारी र प्राविधिकहरुले दिनरात नभनी काम पनि गरेका छन् । यति मात्रै होइन भारतीय सैनिकले पनि सहयोग गरेका छन् ।
टर्की एयरको विमानलाई हटाउन नेपालमा नभएका प्राविधि र प्राधिकले सराहनीय काम गरेको प्राधिकरणका महानिर्देशक रतीशचन्द्र लाल सुमनले जानकारी दिनुभयो ।
तस्बिर सौजन्य ; अजित बी. शाह





















प्रतिक्रिया