२९ आश्विन २०८३, बिहिबार

प्रभु मनि ट्रान्सफरले नयाँ पुरस्कार योजना ल्यायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parbhu-Moneyकाठमाडौं, १२ मंसिर । मनिग्रामको सुपर एजेन्ट प्रभु मनि ट्रान्सफरले नयाँ पुरस्कार योजना ल्याएको छ ।

यो योजना अन्तर्गत मंसिर १५ देखि पुस १५ सम्म मनिग्रामबाट पैसा पठाउँने र प्रभुमार्फत रकम प्राप्त गर्ने ग्राहकले टिसर्ट तथा किरिङहरु प्रदान गरिने छ ।

यस किसिमका योजनाहरु भावी दिनहरुमा पनि लागू गर्ने कम्पनीले जनाएको छ ।