२९ आश्विन २०८३, बिहिबार

निर्माण व्यवसायी सङ्घ रुकुममा मल्ल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nirman-bebasai-mahasangh-finalरुकुम, ११ मंसिर । निर्माण व्यवसायी संघको अध्यक्षमा सुरतजङ्ग मल्ल चयन भएका छन् ।

सदरमुकाम खलङ्गामा भएको सङ्घको छैटौँ जिल्ला अधिवेशनबाट मल्लको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन भएको हो ।

सङ्घको उपाध्यक्षमा गोर्खबहादुर खत्री, सचिवमा समिरजङ्ग मल्ल, सहसचिवमा चित्रबहादुर बुढाथोकी र कोषाध्यक्षमा रुद्रबहादुर देवकोटा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष मल्लले निर्माण व्यवसायलाई जनतासँग जोडर अघि लैजाने प्रतिबद्धता जनाए ।