२९ आश्विन २०८३, बिहिबार

किमका नग्न तस्विरहरुले इन्टरनेटमा हंगामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kim-kardarsiya

मानिसहरुका हरेका किसिमका चाहना र सौख हुने गर्छन् । मनोरञ्जनको दुनियामा खबरहरुको हेडलाइन बन्ने गरेकी किम कार्दशियाको भने सौख अनौठो खालको छ ।

नग्न तस्विरहरु इन्टरनेटमा खुव भेटिने किमको सौखको चर्चा पछिल्लो सम निकै हुने गरेको छ ।  प्राय जसो मिडियामा छाइरहन चाहने किमका नग्न तस्विरहरुको भण्डारले इन्टरनेट पारखीहरुलाई समेत हैरान बनाएको छ ।

kim3

किम भने यस्ता किसिमका नग्न तस्विरहरु खिचाउँदा आफूलाई कुनै अप्ठयारो नलाग्ने तथा प्रकृतिको देनलाई सामान्य उपयोग मात्र गरेको प्रतिक्रिया दिन्छिन  । एजेन्सी