२९ आश्विन २०८३, बिहिबार

ग्राण्ड बैंकको कार्यकारी प्रमुख क्षेत्रीको सञ्चालक समिति बैठकद्वारा राजीनामा स्वीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parshuram Chettriकाठमाडौँ, २९ कात्तिक ।   झण्डै ६ महिनाअघि ग्राण्ड बैंकको कार्यकारी प्रमुख बनेका परशुराम क्षेत्री र महाप्रवन्धक विजय पन्तले दिएको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

सञ्चालक समितिको शुक्रबार बसेको बैठकले दुबैको राजीनामा स्वीकृत गरेको बुझिएको छ ।

उनीहरुले बैंकको सुधार गर्न नसकेको स्वीकार गर्दै बैंकबाट राजीनामा दिएको बुझिएको छ ।