२९ आश्विन २०८३, बिहिबार

७४ वर्षीय पेले उपचारका लागि अस्पताल भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messi329305-01-2014-08-36-99Wकाठमाडौँ, २७ कात्तिक । जादुमय फुटवल खेलाडी ७४ वर्षीय पेले अस्पताल भर्ना भएको समाचार सार्बजनिक भएको छ ।

विश्वमै उनको जमानामा ख्याति कमाएका ब्राजिलियन खेलाडी पेले  ब्राजिलकै साओ पाओलोस्थित अस्पतालमा भर्ना भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

समाचार स्रोतका अनुसार उनको अहिले स्वास्थ्य परीक्षण भइरहेको छ ।  पेटको दुखाइका कारण उनी अस्पताल भर्ना भएको भनिए पनि  त्यस बारे केही खुलाइएको छैन ।

उनी विरामी परेसँगै आफ्नौ म्युजियममा हुने कार्यक्रममा समेत उपस्थित नभएको बताइएको छ ।