काठमाडौँ, २० कात्तिक । जर्मन च्याम्पियन बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
उसले रोमालाई २–० ले पराजित गर्दै नकाउट चरणमा प्रवेश गरेको हो ।
बार्यन म्युनिखसँगै पेरिस सेन्ट जर्मेन, बार्सिलोना र एफसी पोर्टो पनि नकआउट चरणमा प्रवेश गरेका छन् ।
४ खेलबाट १२ अंक जोडेको बार्यन समूह डीको शीर्ष स्थानमा छ ।













प्रतिक्रिया