२९ आश्विन २०८३, बिहिबार

जस्टिनले देखाए देखाउन नहुने कुरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

justin

फ्यान इच्छा पूरा गर्न अनेक तिकडम गर्ने हलिउडका चर्चित गायक जस्टिन बीबर फेरी यति बेला हलिउडमा विवाद र चर्चामा छन् ।

जस्टिन आफैले आफ्नो नांगो तस्वीर आफ्ना ‘फ्यान’हरुका लागि अपलोड गरेको भन्दै सामाजिक सञ्जालमा अर्धनग्न तस्विर सार्वजनिक गरेपछि यति बेला जस्टिन विवादमा परेका हुन् । जसमा जस्टिन एक बाथ टबमा नांगै बसेका छन् र उनको शरिर पानीको फोकामाझ देखिन्छ । २० वर्षे यी चर्चित गायकको यस्ता तस्वीरहरु केही दिन इन्टरनेटमा अपलोड गरिएको हो । उनले आफ्नो यो ‘पपुल्यारिटी स्टन्ट’मा क्याप्सन पनि लेखेका छन्, ‘मैले यो तिम्रो लागि गरेको हुँ ।’