२९ आश्विन २०८३, बिहिबार

रातो विकिनीको हट तस्वीर सन्नीले आफै अपलोड गरेपछि… (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny_in_red_bikini_1एजेन्सी । पोर्न फिल्मबाट बलिउडमा प्रवेश गरेकी सबैभन्दा हट अभिनेत्री सन्नी लियोनको रातो बिकिनीको नयाँ पोजले फेरि नयाँ तरंग ल्याएको छ ।

राती बिकिनीको यो तस्वीर सन्नी आफैले सार्वजनिक गरेकी हुन् । बलिउडको नयाँ ‘मस्‍तीजादे’ मा अभिनय गर्नका लागि उनको बिकिनी सुट गराइएको छ । आफूले यो तस्वीर निकै मेहनतले लिएको सन्नीले ट्वीटरमा बताएकी छिन् ।

sunny_in_red_bikinisunny_in_red_bikini_2