२८ आश्विन २०८३, बुधबार

यी हुन् संसारकै सबैभन्दा धनी बाउकी सुन्दरी छोरी (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jennifer-katharine-gates

एजेन्सी । संसारकै सबैभन्दा धनाढ्य बिल गेट्सकी छोरी, जसको चर्चा धनले भन्दा सुन्दरताले हुने गर्छ । उनको नाम हो, जेनिफर क्याथरिन गेट्स ।

भर्खरै १८ वर्ष यिनको शोख हो घोडा चढ्नु । बिल गेट्सले आफ्नी छोरीलाई घोडा चड्ने अभ्यास गर्नका लागि सहज होस् भनेर फ्लोरिडामा ८४ करोडको विशाल बंगला किनिदिएका छन् । यो बंगला बंगला पाम बिच पर्छ । जहाँ प्रत्येक वर्ष विन्टर इक्वेस्ट्रेन फेस्टिवल हुने गर्छ । हेरौं उनका केही तस्वीर:

jennifer-katharine-gates4  jennifer-katharine-gates1 jennifer-katharine-gates2