२९ आश्विन २०८३, बिहिबार

सलमान खानकी नायिका यौनकाण्डमा ब्याइफ्रेण्डसँगै पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sana-Khan

मुम्बई । भारतीय नायिका साना खान र उनका ब्याइफ्रेण्ड स्मेइल खानलाई प्रहरीले यौनकाण्डको अभियोगमा पक्राउ गरेको छ ।

महिलामाथि यौन हिंसा गरेको आरोपमा उनीहरुलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरुसँगै भारतीय रियालिटी शो बिग बोसमा सहभागी अन्य छ जनालाई पनि प्रहरीले पक्रेको छ ।

पचास भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी नायिका खानले पछिल्लोपटक सलमान खानको फिल्म जय हो मा अभिनय गरेकी थिइन्।