५ कार्तिक २०८३, बिहिबार

१३ वर्षीया किशोरीलाई बलात्कार गर्ने राई प्रहरी फन्दामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १२ कात्तिक । १३ वर्षीया किशोरीलाई घरमा कोही नभएको मौका पारी बलात्कार गर्ने एक जना प्रक्राउ परेका छन् ।

मधुमल्लाका ४७ वर्षीय कीर्तिमान राई भाइटीकाका दिन किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

टिकाकै दिन राति करिब १० बजे राईले छिमेकी ती किशोरीलाई बारीमा लगेर  बलात्कार गरेका थिए ।  गरेको पीडितका आफन्तले बताए ।

बलात्कृत किशोरीलाई उपचारका लागि अञ्चल अस्पताल बिराटनगरमा भर्ना गरिएको छ । पीडित किशोरीको अवस्था नाजुक रहेको डाक्टरले बताएका छन् ।
आमा मावल गएको र बुबा देउसी खेल्न गएको मौका पारी राईले बलात्कार गरेको थिए ।