५ कार्तिक २०८३, बिहिबार

मलेसिया १४२ रनमा अलआउट, नेपाललाई १४३ रनको लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

B1Fw-vMCEAAh9VHकाठमाडौँ, १२ कात्तिक । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको खेलमा  आयोजक मलेसिया १४२ रनमा अलआउट भएको छ ।

नेपाललार्इ मलेसियाले १४३ रनको लक्ष्य दिएको छ । खेलमा नेपालका लागि कप्तान पारस खड्काले चार विकेट लिए ।

३२ ओभरको समाप्तीमा सागर पुनले महत्वपूर्ण विकेट लिए भने छैटो विकेट पनि सागरले नै लिए ।  खेलमा शक्ति गौचनले सातौँ विकेट लिए ।

खेलमा भुवन कार्कीले तीन विकेट लिए । गौचन २  विकेट लिए। नेपाललाई आठौं सफलता भुवनले र नवौ सफलता शक्तिले दिलाए ।