५ कार्तिक २०८३, बिहिबार

नेपालले लियो ९ विकेट, ३८ ओभरको समाप्तीमा मलेसियाको १२४ रन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको नेपाल आयोजक मलेसियाबीच ३८ ओभरको खेल सकिएको छ ।

मलेसियाले अहिलेसम्म ९ विकेट गुमाएर १२४ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले चार विकेट लिए ।

३२ ओभरको समाप्तीमा सागर पुनले महत्वपूर्ण विकेट लिए भने छैटो विकेट पनि सागरले नै लिए ।

शक्ति गौचनले सातौँ विकेट लिए ।  नेपाललाई आठौं सफलता भुवन कार्कीले र नवौ सफलता शक्तिले दिलाए