काठमाडौँ, १२ कात्तिक । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको नेपाल आयोजक मलेसियाबीच ३५ ओभरको खेल सकिएको छ ।
मलेसियाले अहिलेसम्म ७ विकेट गुमाएर ११६ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले चार विकेट लिए ।
३२ ओभरको समाप्तीमा सागर पुनले महत्वपूर्ण विकेट लिए भने छैटो विकेट पनि सागरले नै लिए । शक्ति गौचनले सातौँ विकेट लिए ।















प्रतिक्रिया