२९ आश्विन २०८३, बिहिबार

फ्यानको आग्रहमा मोडल नाङ्गै !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amelie-dainiknepal

फ्यानको मन जित्न मोडलहरु के के गर्दैनन ? सायद ब्रिटिस मोडल एमिली रताजकोस्की त्यस्को एउटा उदाहरण हो, जसले फ्यानका लागि आफ्ना गोप्य अंग देखाउनु सामान्य बनेको छ । यसअघि कैयौँपटक आफ्ना नाङ्गा तस्बिरहरू खिचाइ सकेकी छिन् उनले हालै एक शुभेच्छुकको आग्रहमा अर्धनग्न तस्बिर खिचेर सार्वजनिक गरेकी छिन् ।

कम्मरभन्दा माथिको भागमा कुनै वस्त्र नलगाएकी एमिनीको तस्वीर यतिबेला इन्टरनेटमा छ्याप्छ्याप्ती पाइन्छ । अति कामुक दृश्यमा उनले आफ्ना सम्वेदनशील अंगलाई हातले छोप्ने प्रयास गरेकी छन् ।

Emily-Ratajkowski-dainiknepal2

२३ वर्षीया यी ब्रिटिश मोडल न्यूडमा अति सुन्दर पनि देखिएकी छन् । एमिनीले पाइन्टको चेन खोलेकी छन् । चेन खुलेपछि भित्र लगाइएको पेन्टी प्रष्ट देखिन्छ । तस्बिर हेर्दा एमिनीको चाहना आफ्ना संवेदनशील अंग देखाउनु रहेको प्रस्ष्ट बुझिन्छ । एजेन्सी

Emily-dainiknepal1