२८ आश्विन २०८३, बुधबार

हिरोइनहरुले यसरी भित्राए लक्ष्मी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Heroina-Laxmi-Puja

लक्ष्मी पूजा र यही पूजाको रौनकमा हिरोइनहरु धनकी देविलाई प्रशन्न बनाउन ब्यस्त छन् । हिरोइनहरु तत्र प्रियंका कार्की, केकी अधिकारी र पूजा शर्माले आँगनमा बनाएको रंगोलीको तस्बिर सार्वजनिक गरेका हुन् ।