२८ आश्विन २०८३, बुधबार

‘आइसक्रिम २’ले नंगायो नविनालाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naveena-ice-cream2-heroine

निर्देशक रामगोपाल बर्मालाई आफ्नो फिल्ममा नायिका नंगाउने गरेको आरोप लाग्ने गर्छ । तर उनलाई यस्ता आरोपको वास्ता छैन ।

तलेगु फिल्म ‘आइसक्रिम’ मा हट एण्ड बोल्ड सेक्स दृश्य दिएर चर्चामा रहेका बर्माले त्यही फिल्मको सिक्वेल ‘आइसक्रिम २’ मा नविनाको बोल्ड सिन लिएका छन् । यसअघि उनलाई निशा कठोरी, उर्मिला मातोडकर, मधु शालिनी लगायतका नायिकाहरुलाई नंग्याएको आरोप लाग्ने गरेको छ ।

naveena-ice-cream2-heroine-hot1 naveena-hot-song naveena-hot-song1 Naveena-Ice-Cream2-2 Naveena-Ice-Cream2-10 naveena-ice-cream2-heroine-hot