२८ आश्विन २०८३, बुधबार

सन्नी लियोनले यस्तो फोटो सार्वजनिक गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leone

फेरि एकपटक सन्नी लियोन चर्चाको शिखरमा छिन् । कारण हो, उनले थाइल्याण्डमा पुगेर शेयर गरेको फोटो ।

फोर्न स्टारबाट विस्तारै बलिउडमा अभिनेत्रीका रुपमा पकड जमाउन थालेकी सन्नीको फोटोले अहिले निकै चर्चा पाएको छ । एउटा विज्ञापनको अभिनय गर्न थाइल्याण्ड पुगेकी सन्नीले ट्वीटर मार्फत अत्यन्तै हट र सेक्सी फोटो पोष्ट गरेकी हुन् ।

पोर्न स्टारको रुपमा ब्लू फिल्म खेले पनि अहिले उनी बलिउडमा उत्तेजक र सामान्य दृष्यका साथ जम्ने प्रयास गरेकी छिन् । उनलाई कलाले भन्दा छालाले टिकेकी हिरोइनका रुपमा लिइन्छ ।