२८ आश्विन २०८३, बुधबार

यी हुन् इन्टरनेटमा सबैभन्दा बढी खोजिने हिरोइन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Alia-Bhatt-hot

अभिनेत्री आलिया भट्ट इन्टरनेटमा सर्वाधिक खोजिने अभिनेत्रीको सूचीमा परेकी छन् । एन्टी वायरेस बनाउने एक भारतीय कम्पनीले गरेको मत सर्वेक्षणमा उनी पहिलो नम्बरमा परेकी हुन् ।

आलियाले आमिर खान र प्रियंका चोपडाजस्ता चर्चित स्टारलाई पनि पछि पारेकी छन् । भारतका सर्वाधिक खोजी गरिने १० सेलिब्रेटीको सूचीमा आलिया पहिलो नम्बरमा छिन् । आलिया पछि आमिर खान छन् । आमिरको प्रदर्शोन्मुख फिल्म ‘पीके’को पोस्टर सर्वाधिक खोजी गरिएको छ ।

अभिनेत्री प्रियंकाको चाहिँ फिल्म ‘मेरी कोम’को तस्वीर सर्वाधिक खोजी गरिएको छ ।