२८ आश्विन २०८३, बुधबार

सेक्स भिडियो बनाएर ब्ल्याकमेल गर्ने हिरोइन पक्राउ (भिडियो हेर्नुस्)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nayana-Krishna-actress_arrested_for_sex_tape

सेक्स टेप बनाएर ब्ल्याकमेल गरेको अभियोगमा एक हिरोइन पक्राउ परेकी छिन् ।

बलिउडकी चर्चित अभिनेत्री नयना कृष्णालाई सेक्स टेप बनाएर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । नयना भारतीय कन्नड़ चलचित्रकी अभिनेत्री हुन् ।

बेंगलोरको सुन्दर राम शेट्टी नगरका एक डक्टरले नयनाले ब्ल्याकमेल गरेको भन्दै उजुरी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बलिउडमा पछिल्लोपटक मुलधारका हिरोइनहरु नै सेक्स स्काण्डलमा मुछिन थालेका छन् । केही दिन अघिमात्र चर्चित हिरोइन श्वेता बसुप्रसाद यौन क्रियाकलापमा संलग्न भइरहेको बेला रंगेहात पक्राउ परेकी थिइन् ।

हेर्नुस् भिडियो
http://www.youtube.com/watch?v=vHm6uzQs4W4