काठमाडौं, १२ असोज। अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापालाई अध्यक्षको हैसियतले कामकाज नगर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।
समितिले थापामाथि लागेको भ्रष्टाचारको आरोपको छानविन किनारा नलाग्दासम्म अध्यक्षको कामकारवाही स्थगन गर्न गराउन लेखा समितिको आइतबार बसेको बैठकले निर्देशन दिएको हो ।
थापा मन्त्रिपरिषदबाट भर्खरै मनोनित भएका सभासद हुन् ।













प्रतिक्रिया