२८ आश्विन २०८३, बुधबार

१७ औँ एसियाडमा क्रिकेटमा नेपालको राम्रो सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket-toli-super-final16काठमाडौँ, ११ असोज ।  कोरियाको इन्चोनमा जारी १७ औँ एसियाडमा नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेको छ ।

कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लक्षित २१ रन एक विकेटको क्षतिमा १७ बलमै हासिल ग¥यो ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले कमजोर सुरुआत गर्दै २० रन मात्र बनाउन सक्यो।

१३.२ बल मात्र खेलेको कुवेतले सबै विकेट गुमाएर मात्र २० रन बनाएको हो। नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले ३–३ तथा सागर पुनले २ विकेट लिए।

कुवेतका लागि बैदाक तेरक र बास्ताकी फहादले ४–४ रन बनाएका थिए। कुवेतका ५ खेलाडी शून्यमा आउट भए।