काठमाडौँ, ४ असोज । एएफसी प्रेसिडेन्ट कप फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।
समूह चरणको पहिलो खेलमा मनाङले श्रीलंकन एयर फोर्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
कोलम्बोको सुगथादासा स्टेडियममा भएको खेलमा अग्रता भने एयर फोर्सले लिएको थियो । खेलको सुरुदेखि नै नेपालले अग्रता लिएको थियो ।













प्रतिक्रिया