२९ आश्विन २०८३, बिहिबार

सुरुङ मार्ग निर्माणको ठेक्का क्यानेडीयन ठेकेदारलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NPBCL02-520x298

काठमाडौं, २ असोज । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्ग निर्माणको ठेक्का क्यानेडीयन ठेकेदारले पाउने भएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनीले ५८ किलोमिटर लामो उक्त सुरुङ मार्गको ठेक्का उक्त कम्पनीलाई दिने भएको हो ।

नेपाल पूर्वाधार विकास कम्पनीले ठेकेदारको छनोट भइसकेको भन्दै सम्झौता गर्न मात्र बाँकी रहेको बताएको छ ।

पूर्वाधार कम्पनीले ठकेदार कम्पनीको नाम भने सार्वजानिक गरेको छैन ।

क्यानेडीयन ठेकेदारसँग दशैंपछि ठेक्का सम्झौता हुनेछ ।