काठमाडौं, ३० भदौँ । ‘क’ वर्गको किष्ट बैंक, ‘ख’ वर्गको राष्ट्रियस्तरको प्रभू विकास बैंक, क्षेत्रियस्तरको गौरीशंकर विकास बैंक र ‘ग’ वर्गको जेनिथ फाइनान्स गाभिएर प्रभू बैंक बनेको छ ।
सोमबारदेखि शुरु गरेको प्रभु बैंकको एकीकृत कारोबारको सुभराम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले गर्नुभएको हो ।
कार्यक्रममा बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले बैंकले निकट भविष्यमै अर्को एक संस्था खरिद गर्ने घोषणा गर्नुभयो ।
आगामी केही वर्षमा प्रभु बैंकले विदेशी बैंकलाई जोइन्ट भेञ्चर (संयुक्त लगानी) को रुपमा भित्र्याउने पनि जनाएको छ ।
‘














प्रतिक्रिया