२८ आश्विन २०८३, बुधबार

फेसबुकबाट सार्वजनिक गरिन् निशा अधिकारीले ‘ब्याइफ्रेण्ड’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नायिका निशा अधिकारीले फेसबुकबाट आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् ।

फेसबुकमा सोमबार फोटो अपलोड गर्दै उनले क्रिकेटर शरद भेसवाकरसँगको प्रेम सम्वन्ध सार्वजनिक गरेकी हुन् । निशाले फेसबुकमा शरदसँगै बसेको तस्वीर सार्वजनिक गर्दै लेखेकी छन् -‘सर्वव्यापी प्रेम । लौ यसलाई मैले बाँडे ।’

निशा र शरदका विषयमा फिल्मी क्षेत्रमा लामो समयदेखि चर्चाको विषय बनेको थियो । प्रायः सँगै देखिने गरेपनि निशाले शरद आफ्नो असल साथी मात्र भएको भन्दै ढाँट्दै आएकी थिइन् ।

शरद राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन् । अमेरिकामा स्थानीय लिग खेलेर शरद केही दिन अघिमात्रै मात्र फर्किएका छन् ।

Nisha-adhikari-sarad-vaswakar-love