२८ आश्विन २०८३, बुधबार

स्तन देखाउँदा फेरि रोकियो गायिका मगरको अन्तर्वार्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jyoti-magar

पछिल्लो समय कलाकारहरुले मिडियामा चर्चा पाउन अनेक हतकण्डा मच्चाउने गरेका छन् । अंग प्रदर्शन गरेकै कारण चर्चामा आउने धेरै कलाकार छन् ।

यस्तै एक जना गायिका तथा मोडल स्क्यान्डलका कारण चर्चामा छिन् । अंग प्रदर्शनकै कारण गायिका तथा मोडल ज्योति मगरले नेपाल टेलिभिजन प्लसको एक कार्यक्रममा दिएको अन्तर्वार्ता रोकिएको थियो । उनले जानी जानी आफ्नो स्तन शो गरेपछि टेलिभिजन ब्यबस्थापनले कार्यक्रम रोकेको थियो । त्यतिबेला उनले त्यसको खण्डन समेत गरेकी थिइन् ।

उनै ज्योति मगरले हिमालय टेलिभिजनलाई दिएकोा अन्तर्वार्ता समेत त्यस्तै भएको छ । हिमालयन टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘जोगिन्दर बोले प्रणामजी’ मा अन्तरबार्ताका क्रममा पनि उनले आधा स्तन देखाएपछि उक्त कार्यक्रम पनि प्रसारणमा रोक लगाइएको घटना सार्वजनिक भएको हो । उनले आफ्ना गीतका भिडियोहरुमा पनि खुलेरै अंग प्रदर्शन गरेको पाइन्छ । यो संगै उनले आफू चर्चामा आउन वा अन्य कुनै कारणले गर्छिन् भन्ने विश्लेसण समेत सुरु भएको छ ।

Jyoti-Magar-Hot