२८ आश्विन २०८३, बुधबार

जापानमा नेपाली माझ ‘ताण्डव’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tandav-nepali-movie

टोकियो । नेपाल र नेपालीहरूलाई आउने दुःखमा सहयोग गर्ने उद्देश्यले नेपाली चलचित्र ‘ताण्डव’ प्रदर्शन गरिने भएको छ ।

सेप्टेम्बर ७ तारिख आईतबारका दिन टोकियोको मेगूरोस्थित मेगुरो कुमिन हलमा नेपाली चलचित्र ‘ताण्डव’को प्रदर्शन गर्न लागिएको हो ।

जुन चलचित्र नेपाली युबाहरूको समूह ओता गाईज “OTA GUY’Z” ले चलचित्र ताण्डवको प्रदर्शन गर्न लागेका हुन । चलचित्रमा आशिष राना र नम्रताबीचको रोमान्स समेटिएको छ।