२८ आश्विन २०८३, बुधबार

मेघा लाइभ कन्सर्ट चुच्चेपाटीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mega-liveकाठमाडौं, १२ भदौ । फ्रेन्ज एण्ड ग्रुप इन्टरटेन्मेण्टले यही भदौ १४ गते मेघा लाइभ कन्सर्ट–२०१४ गर्ने भएको छ ।
हयात रेजेन्सीको खुला मैदानमा गर्न लागिएको उक्त कन्सर्टमा नेपालका चर्चित व्याण्डहरु सहभागी हुने आयोजकले बताएको छ ।

एक्स ब्याण्ड, अनुप्रस्थ ब्याण्ड, सुनिल बर्देबा, द त्रिप्लेट (फ्यूजन ब्याण्ड) को प्रस्तुति रहने आयोजकको भनाई छ ।

त्यसैगरी कार्यक्रममा डिवान एण्ड एकाग्रह, रुट्स, द गोर्खालीज् गल्का साथै अन्य कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

बाढीपीडितका लागि राहत संकलन गर्ने र नेपाली संगितको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रम राती १० बजेसम्म चल्ने छ ।

साधारण टिकट २ सय ५० र विद्यार्थी सहुलियत र महिलाका लागि १ सय ५० राखिएको छ ।  मे