२८ आश्विन २०८३, बुधबार

पुनमको सेक्सी तस्विर हेर्न सकेन फेसबुकले

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poona_pandayभारतीय मोडल पुनम पाण्डेको फेसबुक अकाउन्ट फेसबुक कम्पनीले डि‍एक्टिवेट गरिदिएको छ ।

 

उनले निकै उत्तेजक तस्विरहरु सार्वजानिक गरेका कारण फेसबुकले उनको फेसबुक एकाउन्ट बन्द गरेको हुन सक्ने बताइएको छ ।

 

फेसबुक डिएक्टिवेट भएसँगै पुनम निकै तनाबमा छिन् । फेसबुक बन्द भएपछि उनले आफ्नो फेसबुक डिएक्टिवेट भएको ट्वीटमार्फत जानकारी गराएकी छिन् ।

 

पुनमले खान खाएको तस्विरदेखि सुत्नका लागि बेडरुममा तयार भएको तस्विर समेत फेसबुक मार्फत सार्वजानिक गरिरहेकी हुन्थिन । पुनमको फेसबुकमा करिब २० लाख भन्दा बढि फ्रेण्डहरु थिए ।