२८ आश्विन २०८३, बुधबार

समुद्री तटमा उर्लिएको रिजुको जवानी (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

riju-shrestha6

नेपाली फिल्मले पनि रोमान्सका दृश्यका लागि सुन्दर ठाउँको खोजी गर्न थालेका छन् । फिल्म ‘स्टुपिड मन’को सार्वजनिक एउटा गीत ‘झुकेका नजर’मा अभिनेता नीरज बराल र अभिनेत्री रिजु श्रेष्ठको रोमान्स थाइल्यान्डको समुद्री तटमा खिचिएको छ । त्यहाँको सुन्दरतामात्रै होइन, अभिनेत्री रिजुको हट दृश्य अहिले नेपाली दर्शकमाझ चर्चाको विषय बनिरहेको छ । समुद्री तटमा टू पिसमा उनी फिचर भएकी छिन् । दिवाकर भट्टराई निर्देशित यो फिल्मबाटै रिजुले डेब्यू गरेकी हुन् ।riju-shrestha7 riju-shrestha riju-shrestha2 riju-shrestha3 riju-shrestha4