चर्चित सामाजिक हस्ती पेरिस हिल्टनले डिस्को जकीको काम गरेर चार रातमै १६ लाख पाउण्ड कमाएकी छन् ।
३३ वर्षीया हिल्टनले इभिसामा पर्यटक र यात्रीहरुका लागि आयोजित गीत संगीत कार्यक्रममा सुपरस्टार डीजेका रुपमा चार दिनसम्म काम गरेकी थिइन् ।
हिल्टन बेलिरिक द्वीपमा एउटा आलिशान रिसोर्टमा एक महिना बस्ने छिन्।
यद्यपि उनको काम सातामा मात्र एक दिन बुधबार केही घण्टाका लागि हुनेछ । जहाँ इबीजको सबैभन्दा ठुलो क्लबको पाहुनाकालागि आयोजित पार्टीमा भाग लिने छिन् ।
















प्रतिक्रिया