२८ आश्विन २०८३, बुधबार

आइतवार सुन तोलाको पाँच सयले बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????

काठमाडौं, १० साउन । साताको पहिलो दिन सुनको मूल्य उकालो लागेको छ । आइतवार प्रतितोला सुनको मूल्य पाँच सय रुपैयाँले महंगोमा कारोवार भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आइतवार प्रतितोला सुन ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय बजारमा पनि शुक्रवार बजार बन्द हुँदा अघिल्लो दिनको भन्दा प्रतिऔंस सुनको मूल्य दुई सय ९७ भारुले बढेर कारोबार भएको थियो ।

प्रतिऔंस सुन २७ हजार नौं सय २३ भारुमा कारोबार भइरहेको छ । अघिल्लो दिन बजार बन्द हुँदा सोही परिमाणको सुन २७ हजार छ सय २६ मा कारोबार भएको थियो ।

घरेलु बजारमा चाँदीको मूल्य पनि प्रतितोलामा १३ रुपैयाँले बढेर आठ सय २८ रुपैयाँ पुगेको छ ।