२८ आश्विन २०८३, बुधबार

ब्राजिलले जिते फ्यानलाई पुनमको ब्रा उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poonam-pandey

बलिउडकी मोडल तथा अभिनेत्री पूनम पाण्डे चर्चामा नआएको समय नै हुँदैन्। विश्वकप क्रिकेटदेखि सनसनी रुपमा मिडियामा आएकी यी मोडल अहिले ब्राजिलमा चलिरहेको विश्वकप २०१४का विषयलाई लिएर पुनः चर्चामा आएकी छन्। पूनमले यदि ब्राजिलले जितेमा उनले आफ्नो ब्रा उपहारको रुपमा दिने घोषणा गरेकी छन्।

तर उनले ब्राजिलले क्वाटरफाइनल खेल जितेमा या विश्वकप नै जितेमा ब्रा उपहार दिने हो त्यो चाहिँ केही खुलाएकी छैनन्। पूनलमे आफ्ना ट्वीटरमा लेखेकी छन्,‘यदि ‘ब्रा’(ब्राजिल) जित्यो भने मेरो यो ट्वीटलाई रिट्वीट गर्ने एक भाग्यशाली विजेतो मेरो ‘ब्रा’ उपहार हुनेछ।’ पूनमले भिडियो शेयरिङ वेबसाइट ‘वाइन’मा यो ट्वीटसँग सम्बन्धित एक भिडियो पनि अपलोड गरेका छन् र त्यसलाई आफ्नो ट्वीटर एकाउण्टमा लिंकको रुपमा राखेकी छन्। यसबाहेक उनले केही उत्तेजक तस्वीर पनि पोष्ट गरेकी छन्।

पुनमले तीन वर्ष पहिले विश्वकप क्रिकेटको समयमा भारतले उपाधि जितेमा आफु पूर्ण रुपमा नग्न हुने घोषणा गरेकी थिईन्।

https://www.youtube.com/watch?v=PUxS4xDvbdc