२८ आश्विन २०८३, बुधबार

जिल्ला-जिल्लामा सुष्‍माले ‘उध्रेको चोली’ देखाउने..

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Susma-Karki

केही समययता चलचित्रमा नदेखिएकी सुषमा कार्की विभिन्न जिल्लामा नृत्य लिएर प्रस्तुत हुँदैछिन्। चलचित्रबाट रेस्टुराँ व्यवसायमा संलग्न सुषमाले जेठको अन्तिम तथा असारको पहिलो साता एक दर्जन जिल्लामा नृत्य प्रस्तुत गर्न लागेकी हुन्।

चलचित्र ‘लुट’को ‘उध्रेको चोली’ गीतबाट चर्चामा आएकी सुषमा ‘वाइड इभेन्ट नेपाल टुर २०७१’ नामक मनोरञ्जनात्मक यात्राका क्रममा नाच्दैछिन्। सुषमाका साथमा उनका प्रेमी तथा गायक नरेन श्रेष्ठ पनि रहने भएका छन्।