काठमाडौं, १६ असार । लमजुडका युवा सुरज चिलुवालले मिस्टर नेपाल २०१४ को उपाधि जितेका छन् ।
चलचित्र व्ल्याकनाइटमा नायकको रुपमा देखिएका सुरजले मिस्टर नेपालको टाइटल उपाधि जितेका हुन् ।
लमजुड धमिलिकुवा गाविसका सुरज चिलुवालको जितसंगै चिलुवाल बन्धुहरुमा खुसीको लहर छाएको छ । यो उपाधिले सिनेमा क्षेत्रको यात्रालाई अझै सहयोग मिल्ने सुरजको विश्वास छ ।














प्रतिक्रिया