२८ आश्विन २०८३, बुधबार

वरिष्ठ कलाकार नीर शाहलाई हृदयाघात, अझै अचेत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nir-Shah

काठमाडौं, १५ असार । वरिष्ठ कलाकार नीर शाहलाई हृदयाघात भएको छ ।

शनिबार दिउँसो १२ बजेतिर बेहोस भएपछि हृदयाघात भएको आशंकामा बांसबारीस्थित गंगालाल अस्पताल पुर्‍याइएका शाह अझै अचेत अवस्थामा हुनुहुन्छ ।

शाहलाई सीसीयुमा राखेर उपचार गरिए पनि अवस्था स्थिर रहेको पारिवारिक स्रोतले बताएको छ । उहाँको उपचार वरिष्ठ हृदयरोग विशेषज्ञ अरुण मास्केले गरिरहनुभएको बताइएको छ ।