२८ आश्विन २०८३, बुधबार

आलियाको देखियो भित्री बस्त्र !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aliya-bhatt

बलिउडको पछिल्लो पुस्ताकी सुन्दरी नायिका आलिया भट्ट पनि पारदर्शी पहिरनको शिकार बनेकी छन्। बलिउडमा नायिकाहरुमा लुगाको सन्तुलन नमिल्दा विभिन्न समयमा यस्ता घटनाबाट पीडित बन्ने गरेका छन्। मुम्बईमा आफ्नो फिल्म हप्टी शर्माकी दुल्हनियाको ट्रेलर लञ्च कार्यक्रममा उनको भित्री बस्त्र अन्डरगार्मेट नै देखियो।

स्टेजमा आलिया नायक वरुण धवनसँग फिल्मको प्रचारमा व्यस्त थिईन्। कार्यक्रममा यो जोडी निकै उत्साहित देखिएका थिए। त्यही उत्साहमा वरुणले आलियालाई उचालेर काखमा लिने प्रयास गरे। जुनबेला आलियाको भित्री बस्त्र (अन्डरवेयर) प्रष्ट देखियो। हल्का हरियो रंगको पारदर्शी सुरुवालमा देखिएकी आलियालाई उचाल्दा अन्टरवेयर देखिएपछि फोटोपत्रकारले पनि उक्त अवसरलाई क्यामरामा कैद गर्न भ्याएका थिए। आलिया कार्यक्रममा पञ्जाबी शैलीको पहिरनमा देखिएकी थिईन्।

http://www.youtube.com/watch?v=cXpPzBk-c3Y