काठमाडौ । महानायक राजेश हमालले बुधबार काठमाडौको शंकर होटलमा भब्य रिसेप्सन पार्टी दिएका छन । जेठ १० गते प्रेमिका मधु भट्टराईसँग विवाह बन्धनमा बाधिएपछि रिसेप्सन पार्टी दिएका हुन ।
पार्टीमा प्रधानमन्त्री शुशिल कोइराला, विभिन्न राजनीतिक दलका नेता, विदेशी कुटनीतिज्ञहरु , विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक, उद्योगी, ब्यबसायी, लेखक, कलाकार र पत्रकारहरु सहभागी थिए ।
पार्टीमा सहभागी नेताहरु शेरबहादुर देउवा, सूर्यबहादुर थापा, डा. बाबुराम भट्टराई, भरतमोहन अधिकारी, लोकेन्द्र चन्द, गगन थापा, र सिपी मैनाली लगायतले हमाललाई सफल बैवाहिक जीवनको शुभकामना दिए ।












प्रतिक्रिया