२८ आश्विन २०८३, बुधबार

वाइन पिउँदै राजेशको सुहागरात…(Exclusive फोटोहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-Hamal-suwagrat14

काठमाडौं । महानायक राजेश हमालको सुहागरातका फोटाहरु सार्वजनिक भएका छन् ।

Rajesh-Hamal-suwagrat13

शनिबार काठमाडौंको होटल अन्नपूर्णमा करिब ५० जनामात्र निकटका आफन्तलाई बोलाएर सुनसरीकी मधु भट्टराईसँग राजेशले सुटुक्क बिहे गरेका थिए ।

Rajesh-Hamal-suwagrat11

राजेशको नवविवाहित जोडीले धुलिखेलस्थित द्वारिका होटल रिसोर्ट सुहागरात मनाएको हो । रिसोर्टको ओछयान गुलावले सजाइएको छ भने अगाडिको सानो टेबलमा वाइनको बोतल देखिन्छ । फेसबुकमार्फत सार्वजनिक गरिएको फोटोमा राजेश सर्ट, हाफ पाइन्ट र स्पोटर्स सुजमा देखिएका छन् भने मधु पहेंलो कुर्ता सलवारमा छिन् ।

Rajesh-Hamal-suwagrat12

झण्डै नौ बर्ष अघि मई २८ तारिकमा मधु–हमालको पहिलो भेट भएको थियो । पाँचतारे होटल हायातमा एक कार्यक्रमको बेला यो जोडीको मिलन भएको थियो । राजेशले आफ्नो भिजिटिङ् कार्ड मधुलाई दिएका थिए भने मधुले पहिलो फोन गरेकी थिइन् ।

Rajesh-Hamal-suwagrat7

औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरुबीच प्रेम अंकुरण भएको थियो । बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक गरेका थिए ।

Rajesh-Hamal-suwagrat10