२८ आश्विन २०८३, बुधबार

गृहमन्त्रीको राजनीतिक सल्लाहकारमा नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradip-Nepal-uml

काठमाडौं । नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको राजनीतिक सल्लाहकारमा नेता प्रदीप नेपाललाई सिफारिस गरेको छ ।

एमाले स्थायी समितिको शुक्रबार बसेको बैठकले पूर्ण मन्त्री सरह सुविधा पाउने गरी नेपाललाई नियुक्त गर्न सिफारिस गरेको एमाले स्रोतले जनाएको छ ।

नेकपा एमालेका बौद्धिक नेता मानिएका नेपाल पूर्वमन्त्री समेत हुनुहुन्छ ।