र्याम्प मोडलिङ वा विज्ञापनहरूमा देखिने भन्दा पनि ‘हट’ तस्बिरहरू खिचाएर तथा यौनका बारेमा खुला अभिव्यक्ति दिएर चर्चामा आएकी हुन्— स्मिता थापा।
साप्ताहिक प्रकाशित आफ्ना ब्लोअप तथा अभिव्यक्तिहरूले उनलाई चर्चामा ल्याएको थापा आफै स्वीकार गर्छिन्। लेखक राजेन्द्र थापाले आफ्ना बारेमा ‘खेलौना’ उपन्यास लेखेपछि स्मिता थप चर्चामा आइन्। सेक्सका बारेमा खुलेर धारणा राख्न सक्ने भएकाले उनलाई सेक्समा उदार नायिका पनि भनिन्छ ।












प्रतिक्रिया