२८ आश्विन २०८३, बुधबार

काँग्रेसले उम्मेदवारको टुंगो लगायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

काठमाडौँ । नेपाली कांग्रेस संसदीय बोर्डले आगामी असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रका पार्टीका उम्मेदवारको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले काठमाडौँ निर्वाचन क्षेत्र नं. २ बाट दीपकप्रसाद कुईंकेल, चितवन निर्वाचन क्षेत्र नं. ४ बाट रामकृष्ण घिमिरे, बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट सोदे विष्ट र कैलाली निर्वाचन क्षेत्र नं. ६ बाट पुष्करनाथ ओझालाई उम्मेदवार मनोनयन गरिएको पार्टीले जनाएको छ ।