२८ आश्विन २०८३, बुधबार

तीन सय सकेट बम बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bomb

जाजरकोट । जाजरकोट प्रहरीले ३ सय २३ वटा द्वन्द्वकालीन जिआई सकेट बम बरामद गरेको छ ।

प्रहरीले सुवानाउली–२ अफगानका जयबहादुर थापाको घरबाट बम बनाउने सकेट बम बरामद गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो ।

थापाले पुरानो घर भत्काएर नया“ घर निर्माण गर्न लाग्दा सकेटको बोरा फेला पारेको प्रजिअ पाण्डेले बताउनुभयो । तत्कालीन माओवादीले द्वन्द्वकालमा बम बनाउन प्रयोग गरिने उक्त सकेट थापाको घरमा बोरामा लुकाएर राखेको आशंका गरिएको छ ।