२८ आश्विन २०८३, बुधबार

कैलालीमा चार दिनदेखि डढेलो, अझै नियन्त्रणबाहिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aago

धनगढी । कैलालीको पहाडी क्षेत्र सहजपुर र खानीडाँडाको चुरे जंगलमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

हावाहुरी चल्ने क्रम नरोकिएको र पर्याप्त जनशक्तिको अभाव रहेका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ भएको जिल्ला वन अधिकृत मुरारीप्रसाद पोखरेलले बताए ।

डढेलोका कारण चुरे क्षेत्रमा रुख बुट्यान जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।