काठमाडौं । नेपाल प्रहरीले गृहमन्त्री बामदेव गौतमका नक्कली पिएलाई पक्राउ परेको छ ।
ललितपुरको इमाडोल गाविसका सचिव महेन्द्र जंग शाहीलाई धक्याइरहेको बेला शुक्रबार ११ बजेतिर इमाडोल प्रहरीले इमाडोल गाविस २ का विजय विष्टलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी महानगरीय प्रहरी कार्यालय जावालाखेल पठाइएको इमाडोलका प्रहरी इन्चार्ज, इन्स्पेक्टर निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।














प्रतिक्रिया